You are viewing the translated version of दूर सञ्चार तथा सूचना तथा सञ्चार प्रविधिमा सामन्जस्यता अन्तर सक्रियता तथा मापदण्ड (conformance,interoperability & Standards).

Section 19
दूर सञ्चार तथा सूचना तथा सञ्चार प्रविधिमा सामन्जस्यता अन्तर सक्रियता तथा मापदण्ड (conformance,interoperability & Standards)
१२.१९.१ अन्तर्राष्ट्रिय दूरसञ्चार संघ लगायतका मानक निर्धारणमा प्रतिष्ठित संस्थाहरुद्वारा विकसित सामञ्जस्यता सूल्याड्डन प्राएप (Conformity‐Assessment Regimes) अङ्गिकार गर्दै नेपालले आयात गर्ने सूचना तथा सञ्चार प्रविधि संजाल तथा उपकरणको विश्वसनीयता, गुणस्तर निर्धारण तथा उक्त उपकरणहरुवीच अन्तराष्ट्रिय स्तरमै स्थापित मानक बमोजिमको अन्तर सक्रियता (Interoperability) सुनिश्चित गर्न विशेष पहल गरिनेछ । साथै सामञ्जस्यता र अन्तरसक्रियता (Conformance and Interoperability) को क्षेत्रमा जनशक्तिको विकास गरिनेछ ।